सम्पादकीय

प्रभावकारी बनोस् महिला उत्थान कार्यक्रम

बिभिन्न अधिकारहरुबाट बञ्चित भएका महिलाहरुको हक हित संरक्षणका लागि सरकारले अरबौं रकम खर्च गरेको देखिन्छ । गाउँमा परम्परागत शैलीका कारण हेलामा परेका महिलाहरुले सिधै सरकार प्रमुखको रुपमा रहेका जिल्ला सदरमुकामहरुमा उपस्थिती जनाउँदै आफ्नो अधिकार...

पुरा पढ्नुहोस
लापरवाही गर्नेलाई कारवाही गर्ने निकाय किन चुप छन् ।

दैलेखका विभिन्न स्थानमा ग्रामिण विद्युतिकरणको चर्को नारा लागेको छ । नागरिकहरुलाई विद्युत सेवा प्रदान गर्ने बिभिन्न तरिकाहरु अपनाएको दैलेख बिद्युत प्राधिकरणले विपन्न समुदायहरुका लागि भनेर धमाधम मिटर बितरण गर्र्यो । मिटर बितरण पश्चात सरकारी...

पुरा पढ्नुहोस
मिश्रका चुनौती पूर्ण यात्रा

राजनीति धमिलिएको बेलामा सकारात्मकता बोकेर देश साँच्चै बनाउन भनेर राजनीतिमा लागि पर्नु भएका रबीन्द्र मिश्रले के साच्चीकै देशमा आमुल परिवर्तन ल्याउन सक्छन् या सक्दैनन् नेपाली जनताका माझ टिका टिप्पणीहरु भइरहेका छन् । केही वर्ष पहिलेदेखि...

पुरा पढ्नुहोस
संविधान कार्यान्वयन संगै स्थानीय चुनाव

करिब १९ वर्षको अन्तरालपछि सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरी त्यसका लागि तयारी अघि बढाएको छ । नेपालमा जारी नयाँ संविधान कार्यन्वयन संगै जनताका अधिकारहरु स्थापित गर्नको लागि पन अहिले...

पुरा पढ्नुहोस
पर्यटकिय क्षेत्रको सम्भावना

मनोरम प्राकृतिक दृष्यहरुद्धारा शुशोभित दैलेख जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने जिल्ला हो । दैलेख जिल्ला जैविक तथा साँस्कृतिक विविधताले भरिपूर्ण छ । यसका साथै जिल्लामा पुरातात्विक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व...

पुरा पढ्नुहोस
प्रजातन्त्रको सही उपयोग गरौ

नेपालमा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिएको छ । राणा शासनको अन्त्य भएपछि तत्कालीन राजा त्रिभुवनले देशमा प्रजातन्त्र उदय भएको घोषणा गरेका थिए ।...

पुरा पढ्नुहोस
जायज मागहरु पुरा गर

स्थानीय निकायका कर्मचारीहरु आफ्ना विचिन्न मागहरु अगाडी सार्दै चरणका आन्दोलन गरिरहेका छन् । अविलम्ब स्थानीय तहको चुनाव घोषणा गर्नुपर्ने, क्षमताका आधारमा जिम्मेवारी दिनु पर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेको स्थानीय निकायका कर्मचारीहरुका कतिपय मागहरु...

पुरा पढ्नुहोस
योजनाबद्ध बिकासका समस्या अँझै उस्तै

जिल्ला बिकास समिति दैलेखले जिल्लाका बिभिन्न विकास पुर्वाधारहरुलाई चरणबद्ध रुपमा पार गर्नका लागि अहिले कार्यविधि अन्तरगत रहेका विभिन्न बिषयगत समितिहरुसँग छलफल र बहस संचालन गरिरहेको छ । जिल्लाको समग्र भाग्य र भविष्य निर्धारणका लागि स्थानीय...

पुरा पढ्नुहोस
पोषणमा सुधारमा सबैको सहयोग आवश्यक

पोषण मानिसका लागि अत्यावश्यक कुरा हो । पोषण  भन्नाले कृषि र खाद्य सुरक्षा, सामाजिक सुरक्षा, वालविकास, मानसिक स्वास्थ्य, महिला सशक्तिकरण, पानी र सरसफाई, महिलाको कार्य बोझमा कमी, घरवारी बगैचा, खाद्य सुरक्षा, सेवा र स्याहारका...

पुरा पढ्नुहोस
प्रविधिमैत्री हुलाक सेवा

हुलाक सेवा विभाग नेपाल सरकारको सूचना तथा संचार मन्त्रालय अन्तरगतको एक विभाग हो जसले नेपालभर हुलाक सेवा प्रदान गर्दछ । नेपालमा हुलाक सेवा वि.सं. १९३५ बाट हुलाक घरको स्थापना भई सुरू भएको हो ।...

पुरा पढ्नुहोस